मोरङ । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित भानुमार्गमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। बुधबार राति करिब १०ः३५ बजे स्थानीय बलबहादुर मगरको घरमा जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट