मोरङको सुनवर्षीमा दुईतले घरमा आगलागी, २६ वर्षीया युवती घाइते

  • बिहीबार २७ कात्िक २०८३ ०६:५६ AM
मोरङ । मोरङको सुनवर्षी नगरपालिका–६ स्थित प्रगति टोलमा बुधबार साँझ दुईतले घरमा आगलागी हुँदा एक युवती घाइते भएकी छन्। स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको टाटीबेरा र टिनको छानो भएको दुईतले घरमा साँझ करिब ७ः१० बजे