वीरगन्ज कारागारबाट कैदी फरार

  • बिहीबार २७ कात्िक २०८३ ०१:०० PM
वीरगन्ज: वीरगन्ज कारागारबाट एकजना कैदी फरार भएका छन् । जबरजस्ती करणी कसुरमा विगत ११ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका पर्साको पोखरीया नगरपालिका वडा नम्बर ४ घर भएका सुनिल साह बिहीबार बिहान कारागारबाट भागेका हुन् । शुक्रबार बिहान कारनगारभित्र सरसफाइको काम चलिरहेका बेला साह करागारको पर्खालबाट हाफ फालेर फरार भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । फरार भएका कैदी खोजीका लागि प्रहरी परिचालन भइसकेको मल्लले बता