काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणका क्रममा उनी भारतको उत्तराखण्ड पनि जाने भएका छन्। प्रधानमन्त्री शाह नोभेम्बर २२ मा भारत भ्रमणमा जाने सम्भावित कार्यक्रम रहेको छ। भ्रमणका क्रममा नेपाल र भारतबीच लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा सम्बन्धी विषय, महेन्द्रनगरमा प्रस्तावित सुख्खा बन्दरगाह तथा पर्यटन प्रवर्द्धनलगायत महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको