एनपीएल : पोखराले टस जित्यो, विराटनगरले बलिङ गर्ने

  • बिहीबार २७ कात्िक २०८३ ०६:४४ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर विराटनगर किङ्सविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ। लगातार दोस्रो डे गेममा पोखराले टस जितेर ब्याटिङ रोजेको हो । खेलमा विराटनगरले तीन परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रन्जानेको स्थानमा इसुरु उढाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसी