भीमफेदीमा यात्रुवाहक ईभी हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच जना गम्भीर घाइते
बिहीबार २७ कात्िक २०८३ ०६:५६ AM
हेटौँडा / मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा यात्रुवाहक विद्युतीय (ईभी) हाइस गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका