प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड

  • बिहीबार २७ कात्िक २०८३ ०६:१२ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हुने विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ को अवसरमा आयोजित ‘सबैका लागि प्रारम्भिक चेतावनी स् सबैलाई सुरक्षित गर्ने हाम्रो वाचा पूरा गर्ने’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका समुदायका लागि प्रारम्भिक चेतावनी प्रणाली जीवन रक्षाको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे । विपद्को सुरुवाती समयमा नेपालले प्रारम्भिक चेतावनी प्रणालीमार्फत लाखौँ एसएमएस पठाउनुका साथै तल्लो तटीय क्षेत्रका समुदायलाई स्थानीयस्तरमा सूचना उपलब्ध गराएको भए ... The post प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड appeared first on Kalika Khabar.