पोखरामा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु, १२ जना घाइते

  • बिहीबार २७ कात्िक २०८३ ०५:३१ AM
कास्की। पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको