मकवानपुरको भीमफेदीमा यात्रु बोकेको गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट गाडी