भीमफेदी दुर्घटना : घाइते अवस्थामा बालक झाडीमा भेटिए, घाइतेको संख्या ६ पुग्यो
बिहीबार २७ कात्िक २०८३ ०५:४६ AM
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ। यसअघि पाँचजना घाइते यकिन भएकामा एक जना बालक घाइते अवस्थामा झाडीमा भेटिएका हुन् । बालकको उद्वार गरेर उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।