काठमाण्डु – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल र सर्लाही चक्रघट्टा ४ सुन्दरपुरटोलका सुवेक यादवको पहिचान खुलेको छ । अन्यको मृतक ८ जनाको पहिचान खुल्न बाँकी छ । छठ मनाउन ईभी गाडी रिजर्भ