भीमफेदीमा ईभी दुर्घटना : छठ मनाउन जाँदै थिए यात्रु, मृतक १० मध्ये चालक र एक यात्रुको पहिचान

  • बिहीबार २७ कात्िक २०८३ ०५:४४ AM
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ । ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकरकुमार मण्डल र सर्लाही चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरटोल बस्ने सुवेक यादवको पहिचान खुलेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । अन्यको पहिचान खुल्न बाँकी छ । ललितपुरको