देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई युवती पक्राउ

  • बिहीबार २७ कात्िक २०८३ ०५:१५ AM
काठमाडौं। रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २६ गते राति करिब १२ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति… Continue reading देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई युवती पक्राउ