एजेन्सी । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा कम्पनीको सञ्चालक समितिले छलफल अघि बढाएको छ। एक महिलासँग प्रेम सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि कम्पनीको नेतृत्व र राष्ट्रिय सुरक्षा दुवैसँग जोडिएको विवाद चर्किएको हो। अमेरिकी अखबार द वाल स्ट्रिट जर्नल ले बुधबार सार्वजनिक गरेको विवरणअनुसार हुआङको… Continue reading एनभिडियाको शेयर मूल्य करिब ८ प्रतिशत घट्यो, प्रेमसम्बन्धको खुलासापछि शक्तिशाली सीईओ हुआङलाई हटाउने तयारी