काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। ६५ वर्ष उमेर पुगेका रायमाझीलाई ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार कैद सजायमा छुट दिने काठमाडौं जिल्ला अदालतको आदेशपछि रिहा गरिएको हो। गत असार ३० गते काठमाडौं जिल्ला अदालतले रायमाझीलाई ठगी, संगठित… Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी जेलमुक्त