भोजपुर । भोजपुरका विभिन्न स्थानमा बुधबार अचानक परेको असिनापानीले पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुर्याएको छ। धान भित्र्याउने समयमा एक्कासि असिनापानी परेपछि किसान चिन्तित बनेका छन्। जिल्लाका विभिन्न क्षेत्रमा परेको असिनापानीले खेतमा पाकेको तथा काटेर