पटका पड्काउँदा १२ वर्षीय बालक गम्भीर घाइते

  • बिहीबार २७ कात्िक २०८३ ०४:४० AM
चितवन । चितवनको खैरहनी नगरपालिकामा पटका पड्काउने क्रममा १२ वर्षीय बालक गम्भीर घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का आयुष गान्धारी पटका पड्काउँदा गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका