छठ पर्व सुरु: आज पहिलो दिन व्रतालु माछा र कोदोका परिकार बार्दै

  • बिहीबार २७ कात्िक २०८३ ११:०० AM
महोत्तरी: अत्यन्त श्रद्धा, निष्ठा र भक्तिभावपूर्वक मनाइने छठपर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरू चोखोनिँदो भई शुद्धि हुने परम्परा छ। यस दिन व्रतालुले माछा र कोदोबाट बनेका खाद्य परिकार वर्जित गरी व्रतको तयारी थाल्छन्।त्यस्तै, पर्वको दोस्रो दिन अर्थात् भोलि नहाय–खाय विधि अपनाइने छ भने तेस्रो दिन शनिबार दिनभर उपवास बसी साँझको समयमा विधिपूर्वक घरमा सख्खर हाल-बनाइएको खिर कुलदेवता र छठी मातालाई अर्पण गरी खरना विधि मनाइने छ।यस वर्ष पर्वअन्