भारतका पूर्वराजदूत रे नेपालमा, राजनीतिक भेटघाटमा सक्रिय

  • बिहीबार २७ कात्िक २०८३ ०५:११ AM
काठमाण्डु – नेपालका लागि भारतका पूर्वराजदूत रन्जित रे नेपालमा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । गत बिहीबार इन्डिगो एयरलाइन्सको नियमित उडानबाट दिल्लीहुँदै काठमाण्डु आएका पूर्वराजदूत रे राजनीतिक भेघाटमा सक्रिय भएका हुन् । काठमाण्डुमा .उनी .लाजिम्पाटस्थित र्‍याडिसन होटलमा बसेका छन् र विभिन्न व्यक्तित्वसँग भेटघाट गरेका छन्। नेपाल आए लगत्तै सोही दिन उनले नेपालका लागि डेनमार्कका पूर्वराजदूत