राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध, यात्रु अलपत्र

  • बिहीबार २७ कात्िक २०८३ ०४:३९ AM
काठमाडौं । गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सुक्खा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा चट्टानसहितको पहिरो खस्दा गएरातिदेखि सडकमा यातायात सञ्चालन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिरो गएको स्थानमा प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली खटिएको छ। सडकमा थुप्रिएको पहिरो हटाएर यातायात पुनः… Continue reading राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध, यात्रु अलपत्र