भीमफेदीमा विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको ज्यान गयो, ५ घाइते

  • बिहीबार २७ कात्िक २०८३ ०५:०६ AM
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माईक्रोबस बिहान करिब सवा ६ बजे आसपास चिसापानीगढीमा अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेको थियो। दुर्घटनाको समयमा गाडीमा चालकसहित… Continue reading भीमफेदीमा विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको ज्यान गयो, ५ घाइते