पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

  • बिहीबार २७ कात्िक २०८३ ०३:३३ AM
पोखरा । पोखरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखरा २३ को दुण्डेफाँटमा घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पु¥याइएको थियो । उपचारकै क्रममा एक जनाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पर्वत घर भई हाल पोखरा महानगरपालिका २४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङ छन् । दुर्घटनामा घाइते हुनेमा घाँटीछिनाका १५ वर्षीय विवेक ... The post पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते appeared first on Kalika Khabar.