देउसी भैलोमा अश्लील नृत्य गर्ने दुई महिला प्रहरी नियन्त्रणमा

  • बिहीबार २७ कात्िक २०८३ ०२:५९ AM
रुपन्देही :  नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक मर्यादाविपरीत सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तिहार तथा भैलो