भाइटिकाको रात झापाका दुई स्थानमा झडप, छ जना घाइते

  • बिहीबार २७ कात्िक २०८३ ०३:४८ AM
झापा :  भाइटिकाको दिन मादक पदार्थ सेवनपछि भएको विवादले झापाका दुई स्थानमा झडपको रूप लिँदा छ जना घाइते भएका छन्। शिवसताक्षी नगरपालिका र गौरादह नगरपालिकामा भएका छुट्टाछुट्टै घटनामा उनीहरू घाइते भएका हुन्। शिवसताक्षी नगरपालिका–७ लालपानीमा गएराति