सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते

  • बिहीबार २७ कात्िक २०८३ १०:०० AM
सर्लाही : बरहथवा नगरपालिका ८ गर्जहा पुलस्थित सडकखण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । गएराति अन्दाजी बरहथवाबाट हिरापुरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।प्रहरीका अनुसार दुर्घटनामा बरहथवा नगरपालिका ८ बस्ने २२ वर्षीय रौशन मण्डल र ३२ वर्षीय रघुनाथ मण्डल घाइते भएका छन्। दुवै जनाको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेका उनीहरूलाई नगर अस्पताल बरहथवामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लगिएको छ।प्