भीमफेदी गाडी दुर्घटना अपडेट : घाइते तीन जनाको हेटौंडा अस्पतालमा उपचार हुँदै

  • बिहीबार २७ कात्िक २०८३ ०३:५७ AM
काठमाण्डु – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ। घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव छन्। मुकेश