पूर्वी नेपालमा बिहानै भूकम्पको धक्का, ताप्लेजुङ केन्द्रबिन्दु
बिहीबार २७ कात्िक २०८३ ०२:११ AM
झापा : पूर्वी नेपालका विभिन्न जिल्लामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पको धक्का कोशी प्रदेशका हिमाली तथा तराईका विभिन्न जिल्लामा महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् । बिहानै