स्पेनमा १४ वर्षपछि आमहडताल, ठाउँ-ठाउँमा झडप र आगजनी

  • बिहीबार २७ कात्िक २०८३ ०२:२० AM
काठमाण्डु – बढ्दो महँगी र आवास खर्चको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक आमहडताल भएको छ । बुधबार भएको हडतालमा देशका प्रमुख सहर म्याड्रिड र बार्सिलोनासहित विभिन्न स्थानमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी भएको बताइएको छ । हडतालमा व्यापक सहभागिता रहेको प्रमुख