भीमफेदीमा गाडी दुर्घटना, १० जना घाइते

  • बिहीबार २७ कात्िक २०८३ ०२:३५ AM
काठमाण्डु – काठमाण्डबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाण्डु सडकखण्डमा ईभी गाडी बिहीबार बिहान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सडकखण्डमा ईभी गाडी बिहीबार बिहान गाडी दुर्घटना भएको हो। गाडी सडकबाट करिब ५०० मिटर