भीमफेदी इभी गाडी दुर्घटना अपडेट : १० जनाको मृत्यु, पाँच जना घाइते

  • बिहीबार २७ कात्िक २०८३ ०३:०९ AM
काठमाण्डु – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन्। बिहीबार बिहान काठमाण्डुबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो। मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीमफेदी-कुलेखानी-काठमाण्डु सडकखण्डमा ईभी गाडी