बिहीबार कालीमाटीमा कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् सूचीसहित
बिहीबार २७ कात्िक २०८३ ०२:४६ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा