मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा यात्रुबाहक ईभी गाडी दुर्घटना भएको छ । प्रहरीका अनुसार बिहान ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट अन्दाजी ५०० मिटर तल खसेको हो । गाडीमा चालकसहित