१० करोड खर्चिएको कान्तिताल संरक्षण अभावमा लागुऔषध दुर्व्यसनीको अखडा बन्दै
बिहीबार २७ कात्िक २०८३ ०२:०९ AM
बाँके : नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा अलपत्र परेको छ । नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरपालिकाले विसं २०७५ मा महत्त्वाकाङ्क्षी योजना अघि बढाएको