बालबालिकालाई स्मार्टफोनको अनियन्त्रित प्रयोगबाट हुन सक्ने सम्भावित जोखिमप्रति अभिभावकहरूको चिन्ता बढ्दै गएपछि विभिन्न कम्पनीले विशेष रूपमा बालबालिकाका लागि डिजाइन गरिएका फोन विकास गरिरहेका छन्। अहिले बजारमा उपलब्ध बालमैत्री फोनहरूमा सामान्य… The post के तपाईँ पनि आफ्ना बालबालिकाका लागि सुरक्षित स्मार्टफोन चाहनुहुन्छ? यी कम्पनीले ल्याउँदैछन् नयाँ विकल्प appeared first on Technology Khabar.