काठमाण्डु- पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार कैदमुक्त हुँदै छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रायमाझी ६५ वर्ष उमेर पुगेपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमुक्त हुन लागेका हुन् । रायमाझीले तीन वर्ष ६ महिना कैद भुक्तान गरिसकेका छन् । उनी २०८० वैशाख ३१ देखि डिल्लीबजार कारागारमा थुनामा थिए । ६५