रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा
बिहीबार २७ कात्िक २०८३ ०२:०७ AM
नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासमा बिहीबार बिहान