चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण
बिहीबार २७ कात्िक २०८३ १२:४७ AM
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ । प्रत्येक स्थानीय तहमा आधारभूत