ओपनरिचको फाइबर इन्टरनेट कनेक्शनको सङ्ख्या एक करोड पुगेको छ। बेलायतको दूरसञ्चार कम्पनी बीटीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उसको नेटवर्क शाखा ओपनरिचले गत महिना पूर्ण फाइबर इन्टरनेटमा जोडिएका घर तथा… The post ओपनरिचको फाइबर इन्टरनेट कनेक्सन एक करोड पुग्यो appeared first on Technology Khabar.