रुस-युक्रेन शान्तिवार्ता निष्कर्षविहीन, युद्धबन्दी साटासाटको तयारी

  • बुधबार २६ कात्िक २०८३ ११:०० PM
काठ्माण्डौँ : रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको त्रिपक्षीय वार्ता कुनै ठोस निष्कर्षबिना सम्पन्न भएको छ ।दुई दिनसम्म चलेको वार्तामा युरोपको युद्धपछिको सुरक्षा व्यवस्था र रुस-युक्रेनबीचको विवाद समाधानका विषयमा छलफल भएको बिबिसिमा उल्लेख छ । अमेरिकी पक्षले केही सकारात्मक सम्भावना देखिएको बताए पनि करिब पाँच वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा ठोस सहमति जुट्न सकेन ।युक्रेनी वार्ता टोलीका सदस्य डाभिड अराखामियाले यस चरणको वार्ता निकै क