जर्मन सेनामा यौन दुर्व्यवहार व्यापक, ३८ प्रतिशत महिला पीडित

  • बुधबार २६ कात्िक २०८३ ११:०० PM
काठ्माण्डौँ : जर्मनीको सशस्त्र बल ‘बुन्डेसवेर’ भित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको एक सर्वेक्षणले खुलासा गरेको छ । सर्वेक्षणअनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार र १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहार भोगेको बताएका छन् ।रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा कम उमेरका तथा तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू बढी प्रभावित भएको उल्लेख छ । पुरुष सैनिकमध्ये पनि विपरीत लिङ्गप्रति आकर्षित नहुनेहरू दुर्व्यवहारको बढी जोखिममा रहेको पाइए