कपिलवस्तु : कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । भाइटीकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरंगी टीका र माला लगाइदिनुका साथै मिठाई, सेलरोटी र