मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

  • बुधबार २६ कात्िक २०८३ १०:०० PM
सुनसरी : सुनसरीको इनरुवा नगरपालिका-५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०५५ प १२९८ नम्बरको स्कुटरसहित साइकल एकआपसमा ठोक्किएका थिए।दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी छ जना घाइते भएका थिए। घाइतेमध्ये स्कुटरमा पछाडि सवार इनरुवा नगरपालिका-९ निव