बालगृहका २४ बालकलाई बबिताको भाइटीका

  • बुधबार २६ कात्िक २०८३ ०३:३५ PM
कपिलवस्तु – कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । भाइटीकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरंगी टीका र माला लगाइदिनुका साथै मिठाई, सेलरोटी र फलफूल उपहार दिइन् । उनले बालकहरूलाई टीका लगाएर आशीर्वादसमेत दिइन् । चौधरीले विगत २ वर्षदेखि बालगृहका बालकलाई भाइटीका