काठमाण्डु – दक्षिण कोरियामा रहेका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाका २३ युवाले मातृभूमि सामुदायिक पुस्तकालयको सञ्चालन तथा संस्थागत विकासका लागि २ लाख १२ हजार ६४० आर्थिक सहयोग गरेका छन् । तिहारको अवसरमा बिर्घामा आयोजित कार्यक्रमबिच रकम पुस्तकालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहयोगदाताका परिवारका सदस्यलाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनले विदेशमा