स्कार्बोरो, टोरन्टो । आफ्नो जन्मभूमिबाट हजारौँ माइल टाढा रहनु र त्यहाँको भाषा, कला, संस्कृति, परम्परा तथा राष्ट्रिय पहिचानलाई जीवन्त राख्नु आफैँमा एउटा चुनौतीपूर्ण जिम्मेवारी हो। भूगोल बदलिँदैमा आफ्नो मौलिकता र सांस्कृतिक जरा बिर्सनु हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दै क्यानडाको टोरन्टोमा नेपाली पहिचान र सांस्कृतिक संरक्षणको अभियानमा निरन्तर क्रियाशील संस्था हो—नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेज (NCCS)। स्थापनाको २५ वर्षे गौरवपूर्ण यात्रा पूरा गरेको NCCS केवल एउटा सामाजिक संस्था मात्र होइन, प्रवासमा नेपाली भाषा, संस्कृति, परम्परा र सामुदायिक एकताको संरक्षण गर्ने साझा चौतारीका रूपमा स्थापित भएको छ। नेपाली समुदायलाई एकताबद्ध बनाउने, नयाँ पुस्तालाई आफ्नो ... The post परदेशमा नेपाली मौलिकताको पहरेदार NCCS : २५ वर्षको गौरवपूर्ण यात्रा, संस्कृति संरक्षण र पहिचानको उत्सव appeared first on Kalika Khabar.