पोखरामा १५ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

  • बुधबार २६ कात्िक २०८३ ०२:२० PM
पोखरा । नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन्। होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा महानगरपालिका–६, लेकसाइडस्थित होटल पौवामा बुधबार आयोजित १९औँ भाइटीका महोत्सवमा १५ देशका ५१