प्रदेशसभा सदस्य खातुनले लिइन् पद तथा गोपनीयताको शपथ

  • बुधबार २६ कात्िक २०८३ ०२:३१ PM
जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आज आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ