तिहारमा धरान कृषि बजारबाट तीन सय क्विन्टलभन्दा बढी फलफूल बिक्री

  • बुधबार २६ कात्िक २०८३ ०२:३७ PM
धरान : तिहारको पाँच दिनको अवधिमा धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारस्थलबाट तीन सय क्विन्टलभन्दा बढी फलफूल बिक्री भएको छ । स्याउ, सुन्तला, अङ्गुर, किवी, एभोकाडोलगायतका फलफूल बिक्री भएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । तिहारका पाँच