पोखरामा विदेशी पर्यटकले पनि मनाए नेपाली भाइटीका

  • बुधबार २६ कात्िक २०८३ ०२:५१ PM
नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् । होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा–६, लेकसाइडस्थित होटल पौवामा