सुनार टोलको मौलिक तिहार : एकै ठाउँमा भाइटीका, दक्षिणा र कोसेली बराबरी

  • बुधबार २६ कात्िक २०८३ ०१:३२ PM
धनकुटा : धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन् । टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूहिक खानपिन गर्ने र नाचगान गर्दै तिहार